EDV 2018 यस वर्ष October 1, 2016 मा खुलेर November 3, 2016 मा अन्त्य हुने भएको छ | नेपाली मिति अनुसार 14 Ashoj देखि 17 Karthik 2073 सम्म भर्न सकिने छ | EDV 2018 , Asoj 14 नेपाली समय अनुसार रति 9:45PM बाट सुरु हुने भएको छ | ध्यान पुराउनुहोस , EDV एउटा निसुल्क कार्यक्रम हो जस अन्तर्गत तपाइले कसैलाई कुनै सुल्क तिर्नु पर्ने छैन |

EDV 2018 सम्बन्धि बिशेष सुझाब .
1. सिद्ध फोटो खिच्नु पर्ने छ | फोटोग्राफ EDV फारम को माग अनुसार हुनु पर्ने छ |
2. एक भन्दा बडी एन्ट्री नगर्नु होला | एक व्यक्तिलाई एकचोटी मात्रै फारम भर्न अनुमति छ |
3. EDV 2018 फारम कार्तिक 17 2073 भन्दा पछि को समएमा भर्न पाइने छैन
EDV 2018 फारम तपाई आफैले पनि घर बसी बसी भर्न सक्नु हुने छ | भर्ने एउटा सजिलो तरिका छ र 15 मिनट भित्र भर्न सकिन्छ | फारम भर्न सिदै www.dvlottery.state.gov को website मा गएर भर्न सक्नुहुनेछ |
फारम भरिसकेपछि एउटा confirmation page पाउनु हुनेछ जसमा कोड हुन्छ | यो कोड नतिजा सार्बजनिक भएपछि आफ्नो नतिजा हेर्न चाहिने भएकाले सुरुक्षित राख्नु पर्ने हुन्छ |
यसपाली EDV 2018 भर्ने समयमा हाम्रो महान चाड दशैं-तिहार मनाउने समयमा पर्ने भएको हुदा बेलैमा विचार पुर्याएर भरिहाल्नु होला | हुन त हामी आफैले पनि आफ्नै घरबाट EDV भर्न सकिन्छ | माथि दिएको को website मा बिस्तृत जानकारी October 1 , 2016 देखि उल्लेख हुनेछ |
EDV 2018 को लागि अग्रिम सुभकामना |